महिलाहरुका लागि कानूनी साक्षरता कार्यक्रम

वालिङ,१६ जेठ- वालिङ नगरपालिका ६ नम्बर वडा कार्यालयले महिलाहरुकाे लागि कानूनी साक्षरता तथा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेकाे छ।

गणतन्त्र दिवशकाे अवसर पारेर वडा कार्यालयले तार्कु डाडामा कार्यक्रम गरेकाे हाे। 

कार्यक्रममा बाेल्दै वडा अध्यक्ष श्याकृष्ण श्रेष्ठले कानून सम्बन्धि ज्ञना सबैमा हुनुपर्ने बताउदै कानूनका बारेमा महिला दिदी बहिनिहरुलाई जानकारी दिने उद्देश्यले कार्यक्रमकाे आयाेजना गरिएकाे बताउदै र याे कार्यक्रमले कानूनका बारेमा जानकारी लिन सहजहुने बताउनुभयाे।

कार्यक्रममा मानव अधिकार तथा महिलाहरुको प्रजनन अधिकार सम्बन्धि विषयमा नम्रता थापाले प्रशिक्षण दिनुभएकाे थियाे भने यसै गरि, कृषि सम्बन्धि लाल प्रसाद पंगेनी, स्वास्थ सम्बन्धि ढाकाराम गैर्हे, न्याय सम्बन्धि चिनिमाया एस के, महिला ससक्तिकरणका बारेमा शान्ता थापा र सीता पाण्डे, बिल भौचर सम्बन्धि नन्दुराज अर्यालले सहजिकरण गर्नुभएकाे थियाे।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal