निरन्तरकाे वर्षाले वालिङ हुवास सडक अवरुद्ध


वालिङ,२१ असाेज- केही दिन देखि परेकाे अविरल वर्षाका कारण पहिराे जादा वालिङ हुवास सडक खण्ड अवरुद्ध बनेकाे छ।
वालिङ नगरपालिका ९ नाके डाँडामा सडक माथिबाट पहिराे खस्दा सडक अवरुद्ध भएकाे वडा नम्बर ९ का अध्यक्ष अमृत श्रेष्ठले जानकारी दिनुभयाे। साथै अध्यक्ष श्रेष्ठले साे सडकमा यात्रा गर्दा जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गर्नुभएकाे छ। यसैगरी अविरल वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडकहरु अवरुद्ध बन्न पुगेकाछन् भने जनजिवन प्रभावित बन्न पुगेकाे छ।

ताजा

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal