नेपाल राष्ट्रिय शिक्षक संगठन आँधीखोलाको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा दिप्तीनारायण शर्मा
रोशन लामिछाने
आँधीखोला,१९ भदौ– नेपाल राष्ट्रिय शिक्षक संगठन आँधीखोलाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दिप्तीनारायण शर्माको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको छ ।
अधिवेशनको उद्घाटन गर्दै आँधीखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष सुधिर कुमार पौडेलले शिक्षकहरु पेशा प्रति इमान्दार र समयानुकुल दक्षता हासिल गरी विद्यार्थीको उज्जवल भविश्यको लागि खट्नुपर्नेमा जोड दिनुभयो । नेपाल राष्ट्रिय शिक्षक सङगठन स्याङ्जा जिल्ला अध्यक्ष हिमलाल ढकालले सवै शिक्षक साथीहरु सङ्गठनमा आवद्ध भएर आधुनिक प्रविधिसँग खेल्दै सिकाइ सहजिकरण गर्न आग्रह गर्नुभयो ।
भेलाले महिला उपाध्यक्षमा सङ्गिता लामिछाने ढकाल, उपाध्यक्ष प्रेम प्रसाद पौडेल, सचिव धनीराम ढकाल, सह सचिव पृती गुरुङ, कोषाध्यक्ष निलकण्ठ शर्मा, सह(कोषाध्यक्ष शान्ति पौडेल, सदस्यहरुमा भुषण लामिछाने, खिमराज पौडेल, गिरबहादुर कार्की, रामकृण्ण लामिछाने, पुर्खराज पौडेल, रामचन्द्र रिजाल, सुनिता ढकाल कमला नेपालीलाई सर्वसम्मत चयन गरेको छ ।
कार्यक्रममा दोलराज ढकाल, डिलबहादुर थापा, देवराज लामिछाने लगायतले बोल्नुभएको थियो ।
ताजा
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार
पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित
२०८३ जेष्ठ २४ गते, आईतवार
भारतीय बाबू र नेपाली आमाबाट जन्मिएका चापाकाेटका कँडेललाई प्रशासनले घरमै पुगेर दियाे नागरिकता
२०८३ जेष्ठ १९ गते, मंगलवार
शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण
२०८३ जेष्ठ १५ गते, शुक्रबार
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन
२०८३ जेष्ठ १५ गते, शुक्रबार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार





















