रोटरी क्लब अफ वालिङद्वारा आयोजीत रक्तदान कार्यक्रममा ७१ जनाले गरे रक्तदान (फोटो फिचर)
वालिङ,१४ जेठ– रोटरी क्लब अफ वालिङद्वारा गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ७१ जनाले गरे रक्तदान गरेकाछन् ।
“रक्तदान जीवन दान”भन्ने नारा सहित वालिङ सामुदायीक डायलासिस सेन्टर वालिङ फुलबारीमाआयोजना गरिएको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेको रोटरी क्लब अफ वालिङका अध्यक्ष युवराज पाठकले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रमको वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले एक कार्यक्रमका बिच रक्त ब्याग हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको थियो । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी कास्की क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र पोखराको प्राविधिक सहयोग र रोटरी क्लब अफ वालिङको आयोजनामा सम्पन्न भएको हो ।
ताजा
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार


























