नीति तथा कार्यक्रम यथार्थ छैन, हावामा उडेकोछ एमाले सचिव अर्याल
काठमाडौं,१४ जेठ- नेकपा एमाले सचिव एवं प्रमुख प्रतिपक्षी दलकी सांसद पद्मा आर्यालले सरकारले मंगलबार सदनमा पेश गरेको नीति तथा कार्यक्रम यथार्थ नभएर हावामा उडेको बताउनुभएकाे छ। संसदमा जारी नीति तथा कार्यक्रममाथि छलफलमा अर्यालले नीति तथा कार्यक्रम व्यावहारिक नभएको बताउनुभयाे।
एमाले नेतृ समेत रहनुभएकी अर्यालले भन्नुभयाे, “सरकारकाे नीति तथा कार्यक्रम यथार्थ धरातलमा उभिएको छैन । हावामा उडेको छ, जुन कुरा जनताले प्राप्त गर्न सक्दैनन्।” यो चुनावको वर्ष हो भन्ने कुरा सरकारले हेक्का गरेन । देशको अर्थतन्त्र इतिहासकै कमजोर अवस्थामा पुगेकाे समेत अर्यालकाे भनाइ थियाे।
ताजा
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार





















