मन्त्री अर्यालको पहलमा स्याङ्जा ल्याइएको स्वास्थ्य सामग्री हस्तान्तरण

स्याङ्जा,४ जेठ– पशुपंक्षि तथा कृषि विकास मन्त्री पद्मा कुमारी अर्यालको पहलमा नेपाल सरकारको तर्फबाट स्याङ्जा जिल्लाको लागि पठाइएको अक्सिजन सहितका स्वास्थ्य सामग्री आज हस्तान्तरण गरिएको छ ।

मन्त्री अर्यालको पहलमा ६० थान अक्सिजन सिलिण्डर सहित सर्जिकल मास्क, सिरिन्ज पम्प, अक्सिमिटर, सेनिटाइजर, फेस सिल्ड लगायत अन्य स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालयको रोहोवरमा प्रहरीलाई हस्तान्तरण भएको हो ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपती पौडेलले स्वास्थ्य सामग्रीहरुको सही सदुपयोग गर्न अनुरोध अनुरोध गर्नुभयो ।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal