फेदीखोला गाउँपालिकाद्वारा अनलाइन मार्फत नतिजा प्रकाशन
स्याङ्जा,४ जेठ– फेदीखोला गाउँपालिका अनलाइन मार्फत विद्यालयको नतिजा प्रकाशन गरेको छ ।गाउँपालिकाले आज एक कार्यक्रमका बिच कक्षा ८ को नतिजा प्रकाशन गरेको हो ।
कोरोना संक्रमणका कारण गाउँपालिकाले भर्चुअल माध्यामबाट अनलाइन मार्फत नतिजा प्रकाशन गरेको जनाएको छ । नतिजा प्रकाशन कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले एसईई जस्तै गरि गाउँपालिका भित्रका विद्यालयका कक्षा ८ का विद्यार्थीहरुको नतिजा हेर्न सकिने बताउनुभयो ।
गाउँपालिको शिक्षालाई प्रविधीमैत्री बनाउदै लगेको र यो अहिलको आवश्क्ता समेत भएको बताउनुभयो । कुनै पनि विद्यार्थीको नतिजा हेर्नको लागि गाउँपालिकाले निर्माण गरेको वयेवसाइटमा गएर विद्यार्थीको मार्कसिट सहितको नतिजा हेर्न सकिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले परीक्षमा २ सय ३० जना विद्यार्थी सहभागि भएको र सहभागि सबै विद्यार्थीहरु उत्रीण भएको जानकारी दिनुभयो ।
गाउँपालिकाले वैशाख १६ गते देखि २० गते सम्म परीक्षा सञ्चालन गरेको थियो । कोरोना संक्रमणका कारण धेरै पालिका र विद्यालयहरु अन्योलमा रहेकै अवस्थामा फेदीखोला गाउँपालिकाले विद्यार्थीको नतिजा प्रकाशन गरेको हो ।
जततउस्ररउजभमष्पजयबिmगल।नयख।लउरदभि)चभकगतिरु
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
























