स्याङ्जा काँग्रेसले भन्यो आवश्यक परे पार्टी कार्यालयलाई आइसोलेसन बनाउँ


स्याङ्जा,२५ वैशाख– नेपाली काँग्रेस स्याङ्जाले आइसोलेसन कक्ष बनाउन आवश्यक परेमा पार्टी कार्यालय दिने निर्णय गरेको छ ।
जिल्लामा कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम बढ्दै जानथालेपछि कांग्रेसले यसको रोकथाम र नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले आफ्नो स्याङ्जा जिल्ला सदरमुकाममा रहेको पार्टी कार्यालयलाई कोभिड अस्पताल निर्माण गरी प्रयोग गर्न दिने निर्णय भएको कार्यबाहक सभापति बुद्धि बहादुर राना (कुमार) ले जानकारी दिनुभयो ।

सभापति रानाले भन्नुभयो, “बिरामीलाई राखेर उपचार गर्न ठाउँको अभावले समस्या आएमा पार्टी कार्यालयलार्य आइसोलेसन वा कोभिड अस्पतालका रुपमा प्रयोग गर्न दिने निर्णय गरेकाछौ ।” पार्टी कार्यालयको भवनमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारका साथै अन्य कुनै पनि गैह्रनाफामुखी संस्थाले आइसोलेसन कक्षको रुपमा प्रयोग गर्न चाहेमा दिने थापाले बताउनुभयो ।

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal