एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

राधिका पाैडेल

स्याङ्जा,१३ भदौ- १९औँ राष्ट्रिय पुस्तकालय दिवस–२०८३ को अवसरमा लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय, रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनको आयोजनामा भएको माध्यमिक विद्यालयस्तरीय विद्यार्थीका लागि “कृत्रिम बौद्धिकता (एआई) वरदान कि अभिशाप” विषयक वादविवाद प्रतियोगितामा भूतपूर्व सैनिक आवासीय माध्यमिक विद्यालयका आयुष कार्की प्रथम भएका छन्।

यसैगरी प्रतियोगितामा मातृभूमि माध्यमिक विद्यालयकी अनुषा काफ्ले द्वितीय, स्याङ्जा उच्च माध्यमिक विद्यालयकी जेनिशा पोख्रेल तृतीय र त्रिभुवन आदर्श माध्यमिक विद्यालयका सोयफ अली सान्त्वना भएका छन्।

प्रतियोगितामा विद्यार्थीहरूले एआईले अध्ययन र सूचना प्राप्तिलाई सहज बनाउने पक्षसँगै यसको दुरुपयोग र अत्यधिक निर्भरताबाट सिर्जनशीलतामा पर्न सक्ने असरका बारेमा आ-आफ्नाे तर्क प्रस्तुत गरेका थिए।

कार्यक्रममा संस्थाका अध्यक्ष अमृत प्रसाद श्रेष्ठले प्रविधिको विकाससँगै अध्ययन र पुस्तकालय संस्कृतिको महत्वलाई निरन्तरता दिनुपर्ने बताउनुभयाे।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal