वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित
वालिङ,२८ असार- वालिङ नगरपालिकाको २०औँ नगरसभा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गर्दै सम्पन्न भएको छ।
नगर प्रमुख कृष्ण खाँणको अध्यक्षतामा असार ७ गतेदेखि सुरु भएको नगरसभा असार २८ गते सम्पन्न भएको हो। नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि ८९ करोड १ लाख ५९ हजार ७ सय ३६ रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको नगरपालिकाले जनाएको छ।
नगरसभाबाट विनियोजन विधेयक, आर्थिक विधेयक, गाँजा खेती सम्बन्धी नियमन गर्ने विधेयक,कर तथा गैरकर राजस्व प्रशासन सम्बन्धी विधेयक गरी चार वटा विधेयक पारित भएका छन्।
त्यसैगरी, लेखा समिति र न्यायिक समितिले प्रस्तुत गरेका प्रतिवेदनसमेत नगरसभाबाट सर्वसम्मत रूपमा स्वीकृत गरिएको नगर प्रवक्ता पदमराज गुरुङद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
ताजा
वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित
२०८३ असार २८ गते, आईतवार
वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित
२०८३ असार २८ गते, आईतवार
श्रमजीवी पत्रकारको करार नतोड्न नेपाल पत्रकार महासंघको आग्रह
२०८३ असार २६ गते, शुक्रबार
मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ
२०८३ असार २६ गते, शुक्रबार
विद्युत् सर्ट भई आगलागी हुँदा दुई बाख्रा र पाँच कुखुरा जले
२०८३ असार २६ गते, शुक्रबार
आत्मदाहकाे प्रयास गरेका गणेशकाे निधन
२०८३ असार २६ गते, शुक्रबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार





















