आत्मदाहकाे प्रयास गरेका गणेशकाे निधन

काठमाैँ,२६ असार- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ । 

नेपालीकाे वीर अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे।

वीर अस्पतालमा भेन्टिलेटरमा राखेर उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएकाे छ। 

गणेशकाे मृत्यु भए संगै आफन्तहरु आन्दाेलनमा उतृएका छन्।

काठमाडाैँकाे माइतिघर लगायतका क्षेत्रमा अहिले प्रदर्शन भइरहेकाे छ।

हिजाे राहदानी विभाग अगाडि काठमाैँ महानगर प्रहरीले गणेशकाे माेटरसाईकलकाे ह्वील लक गरेपछि उहाँले आनाे शरिरमा पेट्राेल छर्किएर आत्मदाहकाे प्रयास गर्नुभएकाे थियाे।

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal