नेपाली कांग्रेस स्याङ्जाको चुनावी संकल्प पत्रमा सडक विस्तार देखि पर्यटन र प्राविधिक शिक्षा सम्म
वालि,५ फागुन– नेपाली कांग्रेस स्याङ्जाले यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ ।
आइतबार उम्मेदवारहरुको तर्फबाट सार्वजनीक गरिएको संकल्प पत्रमा सिद्धार्थ राजमार्गको विस्तार देखि कृषि, पर्यटन, प्राविधिक शिक्षा, स्वास्थ्य एवं पुर्वाधारका क्षेत्रलाई समेटिएको छ ।
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर एक बाट भरतराज ढकाल र दुई बाट भागवत प्रकाश मल्ल उम्मेदवार बनेर चुनावी आभियानमा लाग्नुभएको छ ।
नेपाली कांग्रेसले जिल्लालाई नमूना जिल्ला बनाउने दावी सहित चुनावी अभियानलाई तिब्र पारेको छ । जिल्लाको समग्र विकासका लागि आफुहरुको उम्मेदवारी रहेको नेपाली कांग्रेसका उम्मेदवारको दावी रहेको छ । जिल्लाको विकासका लागि नेपाली कांग्रेसका उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह समेत गर्नुभएको छ ।
ताजा
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार





















