दुई सवारी सादन एक आपसमा ठाेकिदा तीन घाइते

सांकेतिक तस्विर:

वालिङ,१८ माघ- वालिङ नगरपालिका वडा नम्बर ८ स्थित जैसिपधेरा दुई माेटर साईकल एक आपसमा ठाेकिदा तीन जना घाइते भएका छन्।

वालिङबाट बयरघारी तर्फ जादै गरेको ग १४ प ९४५० नम्बरको स्कुटर र मिर्दिबाट वालिङ तर्फ आउँदै गरेको लु ६८ प ५३४२ मोटर साईकल एक आपसमा ठोकीएपछि दुई पक्ष बिच झगडा वालिङ नगरपालिका ८ बस्न३० वर्षिय अजिम खानलाई निधारमा सामान्य चाेट लागेकाे र गह्राै प्राथमिक अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज भएकाे र अन्य घाइतेहरु भीरकोट नगरपालिका१ बस्ने ३२ वर्षिय अनुप श्रेष्ठ  साेहि ठाँउका ४० वर्षिय राम सेन ठकुरीलाई  मुखमा चाेट ागेकाे र वालिङमा सामान्य उपचार पछि पाेखरा स्थित गण्डकी मेडिकल कलेज लगिएकाे प्रहरीले जनाएकाे छ।

 दुर्घटना पछि झगडा गर्ने मध्येका भीरकोट नगरपालिका २ बस्ने २४ वर्षिय चन्दन केसी लाई नियन्त्रणमा लिएर दुर्घटना सम्बन्धी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी प्रसन्न राज चाैधरीले जानकारी दिनुभयाे।

ताजा

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal