वालिङ महाेत्सवमा दर्शककाे घुइँचाे मुख्य आकर्षण बन्दै जलपरी संगै कुँडुले घर
वालिङ,२३ माघ- वालिङमा जारी नवाैँ वालिङ महाेत्सवमा दर्शककाे घुइँचाे लागेकाे छ।

यहि माघ १४ गते देखि सुरु भएकाे नवाैँ वालिङ महाेत्सवमा दर्शककाे आकर्षणमा जलपरी संगै कुँडुले घर परेकाे छ। पहिलाे पटक वालिङ महाेत्सवमा जलपरी ल्याइएकाेले पनि याे दर्शककाे राेजाइमा परेकाे हाे।


परम्परा झल्काउँने कुँडुले घरकाे अवलाेकन गर्नुका साथै फाेटाे खिचनेकाे भीड लाग्गे गर्छ भने दैनिक कलाकारकाे प्रस्तुतिले दर्शककाे मन तानेकाे छ।


महाेत्सवकाे दशाैँ दिन सम्म आइपुग्दा दर्शककाे आकर्षण झनै बढ्दाे देखिन्छ।






ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















