वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित

वालिङ,६ चैत- स्वतन्त्र विद्यार्थी युनियन वालिङ बहुमुखी क्याम्पसकाे मंगलबार सम्पन्न निर्वाचनमा नेविसंघकाे तर्फबाट अध्यक्षकाे उमेद्वार बनेका निरज श्रेष्ठ निर्वाचित हुनुभएकाे छ। श्रेष्ठले ३७७ मत प्राप्त गर्दा निकट्तम प्रतिस्प्रधी अनेरास्ववियुकाे तर्फबाट अध्यक्षकाे उमेद्वार बन्नुभएका विष्णु पंगेनीले ३४२ मत प्राप्त गर्नुभएकाे छ। सचिवमा भने अनेरास्ववियुकाे तर्फबाट उमेद्वार बन्नुभएकी विना रेग्मी निर्वाचित हुनुभएकाे छ। रेग्मीले ३६६ मत प्राप्त गर्दा उहाँकाे प्रतिस्प्रधी ममता रेग्मीले ३४२ मत प्राप्त गर्नुभएकाे छ। काेषाध्यक्षमा नेविसंघकाे तर्फबाट उमेद्वार बन्नुभएका विवेक कुँवर ४०६ मत प्राप्त गरि निर्वाचित हुनुभएकाे छ भने उहाँकाे प्रतिस्प्रधी अनेरास्ववियुकाे तर्फबाट उमेद्वार बन्नु भएका भुमबहादु रानाले २९२ मत प्राप्त गर्नुभएकाे छ। यश अघिकाे निर्वाचनमा नेविसंघले प्यानल नै जितेकाे थियाे भने यश पटककाे निर्वाचनमा दुई संगठनका विच प्रतिस्प्रधा भएकाे छ।

९९४ मतदाता रहेकाेमा ७२८ खसेकाे थियाे।

यसैगरी स्याङ्जा सदरमुकाम पुतलीबजारमा रहेको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको छ । 

मंगलबार सम्पन्न मतगणनामा नेविसंघका अध्यक्षका उमेद्वनर देवदत्त सुवेदी सहित प्यानल नै निर्वाचित भएको हो ।

 यसैगरि फेदीखोला गाउँपालिकामा रहेको सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा अनेरास्ववियुकाे तर्फबाट उमेद्वार बन्नुभएकी प्रतीक्षा गोदार निर्वाचित भएकाे छ । 

मंगलबार सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ गोदारसहित अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको हो ।

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal