वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी

वालिङ,५ चैत- वालिङ नगरपालिका वडा नम्बर १२ गाेहाेदीमा आज दिउँसो आगलागी भएको छ । आगलागीबाट कमलकान्त न्यौपानेको बाख्राफम  पूर्णरुपमा जलेर नष्ट भएको छ । 

आगाे लागीबाट बाख्रा फम संगै रहेकाे गाेठ पनि जलेकाे र मानविय एवं पशुचाैपायाँमा कुनै क्षति नभएकाे र स्थानिय संगै प्रहरीकाे सहयाेगमा आगाे नियन्त्रणमा लिएकाे वडा सदस्य धर्मागत पराजुलीले जानकारी दिनुभयाे।

ताजा

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal