सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने

वालिङ,२२ फागुन- सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा साधना न्याैपाने निर्वाचित हुनुभएकाे छ।

बुधबार सम्पन्न चौँथो अधिवेसनले न्यौपानेको नेतृत्वमा ९ सदस्यीय समिति निर्विराेध निर्वाचित गरेको हाे। समितिको उपाध्यक्षमा आरती कुँवर, सचिवमा क्रान्ती अर्याल, सहसचिवमा संगिता थापा र कोषाध्यक्षमा अनिता गौतम रहनुभएको छ ।

सदस्यहरुमा पुजा खड्का, संगिता ठडराई, फुलमाया भट्टराई, रुपा खाम्चा निर्वाचित हुनु भएको सञ्चारिका स्याङ्जाले जनाएकाे छ।

यस्तै भवानी अधिकारी, शान्ता थापा, कला रानालाई सल्लाहकारमा चयन गरिएको छ ।

अधिवेशनकाे उद्दघाटन गर्दै नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालाले महिला पत्रकाहरुको हकहित र क्षमता विकास गरी महिला पत्रकाहरुलाई गोलबद्ध गर्ने संस्था सञ्चारिका भएकाले संस्थासंग हातेमालो गर्दै पत्रकार महासंघ अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा सञ्चारिका समूहका संस्थापक एवं तथा सल्लाहकार भवानी अधिकारी, सल्लाहकार तथा रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापा , कला राना लगायतले बाेल्नुभएकाे थियाे।

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal