संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न
वालिङ,२२ फागुन- निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन प्याब्सन जिल्ला कार्यसमिति स्याङ्जाकाे आयाेजना र जिल्ला ट्राफिक कार्यालय स्याङ्जाकाे सहजिकरणमा जिल्ला भित्र रहेका संस्थागत विद्यालयका सवारीसादनका चालक र सहचालकहरुलाई एक दिने दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र बुधबार वालिङमा सम्पन्न भएकाे छ।

अभिमुखिकरण कार्यक्रममा ६० जनाकाे सहभागिता रहेकाे थियाे भने सहभागिहरुलाई ट्राफिक कार्यालय वालिङका प्रहरी सहायक निरीक्षक कुमार शर्मा र प्रहरी जवान राजु भुषालले प्रशिक्षण दिनुभएकाे प्याब्सन स्याङ्जाले जनाएकाे छ।
कार्यक्रममा प्याब्सन जिल्ला कार्यसमितिका स्याङ्जाका वरिष्ठ उपाध्यक्ष यामप्रसाद डुम्रे, उपाध्यक्ष तेजन राना, सहसचिव साेमुमाया राना, सगरमाथा आवासिय विद्याललयका प्रअ युक्तबहादुर बाेगटी लगायतले बाेल्नुभएकाे थियाे।


ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















