प्रथम पिंक सिटी वालिङ महाेत्सवकाे उद्घाटन पूर्व मन्त्री अर्यालले गर्ने
वालिङ,२० फागुन– ‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ’ भन्ने मूल नारासहित वालिङ चेम्बर अफ कमर्सकाे आयाेजनाम यहि फागुन २१ गते बुधबार देखि वालिङ खेलमैदानमा सुरु हुने प्रथम पिंक सिटी महोत्सव वालिङ २०८१ को पूर्व मन्त्री एवं नेकपा एमाले सचिव पद्मा कुमारी अर्यालले उद्घाटन गर्ने आयाेजक संस्था वालिङ चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष मणीप्रसाद पंगेनीले जानकारी दिनुभयाे।
भाेली (बुधबार) देखि सुरु हुने महाेत्सवकाे सम्पूर्ण तयारी पूरा भएकाे आयाेजक वालिङ चेम्बर अफ कमर्सले जनाएकाे छ।

ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















