आज देखि प्रथम पिंक सिटी वालिङ महाेत्सव सुरु, पूर्व मन्त्री अर्यालले उद्घाटन गर्ने

वालिङ,२१ फागुन– ‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ’ भन्ने मूल नारासहित वालिङ चेम्बर अफ कमर्सकाे आयाेजनाम आज देखि  सुरु हुने प्रथम पिंक सिटी वालिङ महाेत्सवकाे सम्पूर्ण तयारी पूरा भएकाे आयाेजकले जनाएकाे छ। 

वालिङ खेलमैदानमा हुने महाेत्सवकाे नेपाल सरकारका पूर्व मन्त्री एवं नेकपा एमाले केन्द्रीय सचिव पद्मा कुमारी अर्यालले उद्घाटन गर्ने आयाेजक संस्था वालिङ चेम्बर अफ कमर्सले जनाएकाे छ। आज देखि सुरु हुने महाेत्सव चैत ३ गते सम्म सञ्चालन हुने छ।

ताजा

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

२०८२ जेष्ठ ३१ गते, शनिबार

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

२०८२ जेष्ठ ३१ गते, शनिबार

वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम

२०८२ जेष्ठ ३० गते, शुक्रबार

वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला

२०८२ जेष्ठ २९ गते, बिहीबार

नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन

२०८२ जेष्ठ २९ गते, बिहीबार

‘एयर इन्डिया’को विमान दुर्घटना

२०८२ जेष्ठ २९ गते, बिहीबार

आजको मौसमः केही स्थानमा भारी वर्षा हुने

२०८२ जेष्ठ २९ गते, बिहीबार

विद्यार्थीलाई कपाल काट्ने तालिम

२०८२ जेष्ठ २९ गते, बिहीबार

चिसापानी–देउराली-बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै

२०८२ जेष्ठ २९ गते, बिहीबार

मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

२०८२ जेष्ठ २८ गते, बुधबार

मुलुक पुरानो व्यवस्थामा नफर्कने

२०८२ जेष्ठ २८ गते, बुधबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal