एमाले सत्ता समीकरण परिवर्तनको पक्षमा छैनः सचिव अर्याल

वालिङ,७ असार- नेकपा एमाले सचिव एवं पूर्व मन्त्री पद्मा कुमारी अर्यालले एमाले सत्ता समीकरण परिवर्तनकोे पक्षमा नरहेको बताउनुभएकाे छ। शुक्रबार नेकपा एमाले वालिङ नगर कमिटीको दोस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै सचिव अर्यालले भन्नुभयाे,‘एमालेको मिसन सत्ता परिवर्तन होइन,‘मिसन ८४’ हो ।’ कसैले चाँहदैमा सरकार परिवर्तन हुदैन। 

बितेका ३४ वर्षमा २७ पटक सरकार परिवर्तन भएको बताउदै  एमाले स्थिर सरकारको पक्षमा रहेको सचिव अर्यालकाे भनाई थियाे। नेपालमा राजनीतिक अस्थिरताले उद्योग, कलकारखाना संकटमा परेको बताउँदै उद्योगी, व्यापारी र लगानीकर्तालाई हतोत्साही नहुन आग्रह समेत गर्नुभयाे। शनिबार सम्म चल्लने अधिवेशनले नयाँ नेत्रृत्व चयन समेत गर्ने छ। अध्यक्ष पदमा हाल्का अध्यक्ष शाेभाकान्त पाैडेल र पुण्य अर्यालले आकाङ्क्षा राख्नुभएकाे छ।

ताजा

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal