सत्तागठबन्धन ढल्यो, आजै सानो आकारको मन्त्रीमण्डल गठन हुने
काठमाडौं,२१ फागुन- वर्तमान सत्तागठबन्धन ढलेको छ । नेपाली कांग्रेस, एकीकृत माओवादी, एकिकृत समाजवादी लगायतको सहभागिता रहेको वर्तमान सत्तागठबन्धन ढलेकोछ । सत्तागठबन्धनका मुख्यदल नेकपा माओवादी र नेपाली कांग्रेस बिच असमझ्दारी बढ्दै गएपछि वर्तमान सत्तागठबन्धन ढलेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सत्तारुढ गठबन्धनमा असमझ्दारी बढ्दै गएपछि नेकपा एमाले, रास्वपा, जनता समजवादी लगायतका दलको नयाँ गठबन्धन गरेर अगाडी बढ्नुभएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली संग आइतबार पटकपटक छल्फल गर्नुभएका प्रधानमन्त्री प्रचण्ड अन्तत नयाँ गठबन्धन गरेर अगाडी बढ्ने निर्यणयमा पुग्नुभएको हो ।
आजै सानो आकारको नयाँ मन्त्री परिषद गठनहुने बालुवाटर स्रोतले जनाएको छ । सो मन्त्री परिषदमा नेकपा एमाले र माओवादीबाट एक एकजना मन्त्री नियुक्त हुने जनाइएको छ । एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुनको चर्चा रहेको छ ।
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















