आजै गठन हुने मन्त्रीपरिषदमा पर्वतका पदम गिरी मन्त्री बन्दै

वालिङ,२१ फागुन- वर्तमान सत्तारुढ गठबन्धन ढलेसंगै आजै सानो आकारको मन्त्रीपरिषद गठन गरिने भएको छ । सत्तारुढ गठबन्धन फेरिएसंगै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नयाँ गठबन्धनमा सहभागि दलहरुलाई समेटेर सानो आकारको मन्त्री परिषद गठन गर्ने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।
आज गठनहुने मन्त्री परिषदमा नेकपा एमालेबाट पर्वतका पदम गिरी, एकीकृत माओवादीबाट वर्षमान पुन, रास्वपाबाट सभापति रवि लामिछानेलाई मन्त्री बनाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

ताजा

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

२०८३ भाद्र २६ गते, शुक्रबार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०८३ भाद्र २६ गते, शुक्रबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal