तीन हजार किलाे मकैको बिउ उत्पादन

अर्जुन काफ्ले 

स्याङ्जा,१८ फागुन- स्याङ्जामा ३० हजार ५९४ केजी उन्नत मकैको बिउँ उत्पादन गरिएको छ । यहाँका १० समूहका कृषकले बिउबिजन प्रयोगशाला पोखराबाट स्वीकृति लिएर मकैको बिउ उत्पादन गरेका हुन् । 

यहाँ सबैभन्दा धेरै फेदिखोला गाउँपालिकाका जैसीँडाँडा आमा समूहले १७ हजार ५८ केजी, राममन्दिर कृषक समूहले ९१२ केजी र सहयात्रा कषि सहकारीले २० हजार ४७० केजी बिउ उत्पादन गरेको छ । 

यस्तै, आँधीखोला –१ को सिद्ध कृषक समूहले दुई हजार २५० केजी, पुतलीबजार नगरपालिका –१३ को चण्डिकालिका कृषक समूहले तीन हजार ७०४ केजी, अर्जुनचौपारी –१ को मनकामना महिला कृषक समूहले ९४८ केजी बिउ उत्पादन गरेको छ । 

यस्तै, गल्याङ –११ को कर्मचौर कृषक समूहले ९४२ केजी, गल्याङ ७ को थुम कुषक समूहले एक हजार २६५ केजी, कालिगण्डकी –१ को कालिका कृषक समूहले आठसय केजी र चापाकोट –८ को रत्नपुर सानाकिसान कृषि सहकारीले २१५ केजी बिउ उत्पादन गरेको हो । 

यहाँ उत्पादन गरिएको बिउमा २६ हजार ८३७ केजी (मनकामना ३), एक हजार १५७ केजी (अरुण २), दुई हजार पाँचसय केजी (मनकामना ५), एकसय केजी (रामपुर कम्पोजिट) छ । 

बिउबिजन प्रयोगशालाका अधिकृत रत्नमणि ढकालले कृषकले मूल तथा प्रमाणित बिउ लगाएर उन्नत बिउ उत्पादन गरेको बताउनुभयो । कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले यहाँ उत्पादन भएको उन्नत मकैको बिउले स्याङ्जा आत्मनिर्भर रहेको र बाहिरबाट किन्नुनपर्ने बताउनुभयो । स्रेतःगोप

ताजा

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal