करादीमा भारतीय नम्वर प्लेटको कार र मोटरसाईकल एक आपसमा ठोकिदा दुई जना घाईते
वालिङ,९मङ्सिर- गल्याङ नगरपालिका वडा नम्बर ८ स्थित सिद्धार्थ राजमार्गकाे करादी नजिकै बुटवलबाट पाेखरा आउदै गरेकाे युपी ४५ भी ४६०१ नम्वरको भारतीय नम्वर प्लेटको कार र वालिङ बाट गल्याङ तर्फ जाँदै गरेकाे ग११ प ६७११ नम्वर मोटरसाईकल एक आपसमा ठोकिदा माेटरसाईकलमा सवार दुई जना घाईते भएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ।
दुर्घटनामा परि माेटरसाईकल चालक गल्याङ नगरपालिका ८ बस्ने ३० वर्षिय कुल बहादुर रानाकाे दुबै हात खुट्टा र अनुहारमा चाेट लागेकाे छ भने माेटरसाईकलकाे पछाडि बस्ने साेहि वडाका २३ वर्षिय सुरज रानालाई दुबै हात खुट्टा र अनुहारमा चाेट लागेकाे प्रहरीले जनाएकाे छ।
दुर्घटना पछि मोटरसाईकलमा आफै आगो लागेको र जलेर पूर्णरुपमा नष्ट भएको छ।
कारमा ५ जना भारतीय नागरिक सवार रहेकाे र कार चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य जारी रहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयाे।

ताजा
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार





















