जनआन्दोलनको झल्को दिनेगरी शिक्षकको काठमाडौं केन्द्रित आन्दोलन


काठमाडौँ,३असोज-सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँको माइतीघरदेखि बानेश्वर सम्म शिक्षकहरूले आफ्ना माग पुरा गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

माइतीघरदेखि सुरुभएको आन्दोलन आगाडी बढ्दै बानेश्वर सम्म आइपुगेको छ । शिक्षकहरुको यो आन्दोलनले ०६२/६३ को झल्को दिएको छ । देशभरबाट आएका शिक्षकहरुले काठमाडौँको सडक यतिबेल छपक्कै ढाकिएको छ ।

देशभरबाट आन्दोलनमा आएका शिक्षकहरू माइतीघरमा भेला भई आन्दोलनको सुरुवात गरेकाहुन । नेपाल शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलन आफुहरुका माग पुरा नभए सम्म नरोकिने शिक्षकहरुले बताएकाछन् ।

विभिन्न माग सहितका नारा लेखिएका प्लेकार्ड र ब्यानर सहित आन्दोलनमा उत्रिएका शिक्षकहरु बालबच्चा सहित आन्दोलनमा सहभागि एकाछन् ।

ताजा

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal