स्याङ्जाकी सीता सुन्दास सहित गण्डकी प्रदेशमा तीन मन्त्रीद्वारा सपथ
पोखरा,२५पुस- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पहिलो चरणमा सत्तामा सहभागी दलमध्येबाट तीन जना मन्त्री नियुक्त गर्नुभएकाे छ । नव नियुक्त मन्त्रीहरुले आजै (सोमबार) नै सपथग्रहण गर्नुभएकाे छ ।
नवगठित मन्त्रिपरिषदमा एमालेबाट स्याङ्जाकी सीता सुन्दास, माओवादी केन्द्रबाट तनहुका हरि चुमान र राप्रपाबाट पञ्चराम गुरुङ मन्त्री नियुक्त हुनुभएकाे हाे। उहाहरुको मन्त्रालय भने तोकिएको छैन । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ क बाट प्रदेश सभासदस्यमा निर्वाचित सुन्दास नेकपा एमाले केन्द्रीय सदस्य एवं स्याङ्जा जिल्ला इन्चार्ज समेत रहनुभएकाे छ।
गठबन्धनका उम्मेद्वारलाई पछि पार्दै प्रदेश सभासदस्यमा निर्वाचित हुनुभएकी सुन्दास यश अघि जिल्ला जिल्ला समन्वय समिति स्याङ्जाकाे अध्यक्ष एवं जिल्ला समन्वय समिति राष्ट्रिय महासंघकाे केन्द्रीय अध्यक्ष समेत रहनुभएकाे थियाे।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















