दुई सवारी सादन एक आपसमा ठाेकिदा तीन घाइते
सांकेतिक तस्विर:
वालिङ,१८ माघ- वालिङ नगरपालिका वडा नम्बर ८ स्थित जैसिपधेरा दुई माेटर साईकल एक आपसमा ठाेकिदा तीन जना घाइते भएका छन्।
वालिङबाट बयरघारी तर्फ जादै गरेको ग १४ प ९४५० नम्बरको स्कुटर र मिर्दिबाट वालिङ तर्फ आउँदै गरेको लु ६८ प ५३४२ मोटर साईकल एक आपसमा ठोकीएपछि दुई पक्ष बिच झगडा वालिङ नगरपालिका ८ बस्न३० वर्षिय अजिम खानलाई निधारमा सामान्य चाेट लागेकाे र गह्राै प्राथमिक अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज भएकाे र अन्य घाइतेहरु भीरकोट नगरपालिका१ बस्ने ३२ वर्षिय अनुप श्रेष्ठ साेहि ठाँउका ४० वर्षिय राम सेन ठकुरीलाई मुखमा चाेट ागेकाे र वालिङमा सामान्य उपचार पछि पाेखरा स्थित गण्डकी मेडिकल कलेज लगिएकाे प्रहरीले जनाएकाे छ।
दुर्घटना पछि झगडा गर्ने मध्येका भीरकोट नगरपालिका २ बस्ने २४ वर्षिय चन्दन केसी लाई नियन्त्रणमा लिएर दुर्घटना सम्बन्धी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी प्रसन्न राज चाैधरीले जानकारी दिनुभयाे।

ताजा
आज हरिबोधिनी एकादशी
२०८३ मंसिर ४ गते, शुक्रबार
आज हरिबोधिनी एकादशी
२०८३ मंसिर ४ गते, शुक्रबार
आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा
२०८३ कार्तिक २५ गते, बुधबार
तिहार पर्वलाई मर्यादित बनाउन स्याङ्जा प्रशासनको आग्रह
२०८३ कार्तिक २० गते, शुक्रबार
राम्दीमा बस र स्कुटरबाट १० हजार बढी पिस पटका बरामद
२०८३ कार्तिक २० गते, शुक्रबार
तीन दशकको पीडा र एक्लोपन पछि जमुनाले पाइन् मानवसेवा आश्रमकाे संरक्षण
२०८३ कार्तिक १९ गते, बिहीबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ६ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ४ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ४ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक २ गते, सोमबार





















