बाटाेमा हिड्दै गर्दा लडेर घाइते भएका थापाकाे उपचारका क्रममा मृत्यु
वालिङ,१७ माघ- गल्याङ नगरपालिका १० पकवादीमा बाटाेमा हिड्ने क्रममा लडेर घाइते भएका धर्म बहादुर थापाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ।
शुक्रबार बिहान घर नजिकै जंगलमा पानीकाे मुहान सफा गर्न गएका पक्वादीका ५५ वर्षिय थापा घर फर्किने क्रममा बाटाेबाट करिव एक सय मिटर तल खसेर घाइते भएकाे प्रहरीले जनाएकाेछ।
घाइते थापालाई उपचारकाे लागि पाल्पा स्थित लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा लागिएकाे र उपचारकाे क्रममा चिकित्सकले मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक प्रसन्न राज चाैधरीले जानकारी दिनुभयाे।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















