ट्याक्टर दुर्घटनामा परि २ काे मृत्यु ४ घाइते

वालिङ,६ माघ- वालिङ नगरपालिका ७ धोडेपानी स्थित वालिङ- चापाकोट सडकखण्डमा लु ३ त ५१७३ नम्बरको ट्याक्टर दुर्घटना हुदा दुई जनाकाे मृत्यु भएकाे छ भने चार जना घाइते भएकाछन्।

वालिङबाट ढुङ्गा लिएर चापाकोट तर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुदा सडक देखि करिब १० मिटर तल खोल्सामा खसेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ।

 दुर्घटनामा परि वालिङ नगरपालिका ७ केवरे बस्ने ६५ वर्षिय डोलराज कोईराला र कैलाली टिकापुर नगपालिक ७ का ३५ वर्षिय राज कुमार चौधरीलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएकाे छ ।

घटनामा परि घाइते हुनेहरुमा ट्याक्टर चालक पश्चिम नवलपरासी सरल गाउँपालिका १ अनन्दनगरका २८ वर्षिय लाल बहादुर सुनार कैलाली लम्की नगरपालिका ५ पांचचौरका २२ वर्षिय श्याम चौधरी, साेही ठाउँका ३९ वर्षिय लक्ष्मण चौधरी, दाङ राप्ती गाउँपालिका ५ का ३५ वर्षिय हुकुम बहादुर दर्लामी मगर घाइते भएकाे र घाइतेहरु उपचारकाे लागि पाेखरा लागिएकाे प्रहरीले जनाएकाे छ।

ताजा

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal