एमाले सचिवमा अर्याल निर्वाचित, स्याङ्जाबाट चार केन्द्रीय सदस्यमा विजयी
वालिङ,३ पुस- नेकपा एमालेकाे ११औँ महाधिवेसनबाट पद्मा अर्याल सचिवमा निर्वाचित हुनुभएकाे छ।
मङ्सिर २७ देखि काठमाडाैँमा जारी ११औँ महाधिवेसन आज मत परिणाम घाेषणा संगै सकिएकाे छ।
आज सम्पन्न महाधिवेसनमा १५३० मत प्राप्त गरि अर्याल दाेस्राे कार्यकालकाे लागि सचिवमा निर्वाचित हुनुभएकाे हाे।अर्यल संगै स्याङ्जाबाट एमालेकाे केन्द्रीय कमिटीमा चार केन्द्रीय सदस्य सहित अनुशासन आयाेगकाे उपाध्यक्षमा समेत सहभागिता रहेकाे छ।


केन्द्रीय सदस्यमा गण्डकी प्रदेश सभासदस्य एव गण्डकी प्रदेश निवर्तमान अर्थमन्त्री सीता सुन्दास, पुतलीबाजार नगरपालिकाकी निवर्तमान नगरप्रमुख सिमा क्षेत्री, कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा र विद्यार्थी राजनीतिबाट राजनीतिमा उदाएका युवा नेता शाेभियत ढकाल केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएकाे हाे भने अनुशासन आयाेगकाे उपाध्यक्षमा यश अघि नै स्याङ्जाका पुराना एवं सादगी नेता चक्रबाहादुर पराजुली यश अघि नै निर्विराेध निर्वाचित भइसक्नुभएकाे छ।

नेकपा एमालेकाे ११औँ महाधिवेसनबाट स्याङ्जाले केन्द्रमा राम्राे उपस्थिति देखाएकाे छ।


ताजा
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार





















