३२ वर्ष सेवा गरेका भण्डारीलाई विद्यालयले गर्याे सम्मान
वालिङ,२६ कात्तिक- चापाकाेट नगरपालिका १ आधिचाैघेरामा रहेकाे भानु माध्यमिक विद्यलयले ३२ वर्ष निरन्तर सेवा गरेका शिक्षक राजेन्द्र भण्डारीलाई सम्मान गरेकाे छ। लामो समय स्थायी सेवा गरि सेवा निवृत हुनुभएका विद्यालयका शिक्षक एवं लेखापाल भण्डारीलाई एक कार्यक्रमका बिच सम्मान एवं बिदाई गरिएको हाे।
भण्डारीले २०५० साल साउन १९ गते नियुक्त भइ २०८२ साल साउन १९ सम्म ३२ वर्ष दिर्घ सेवा गरि सेवा निवृत हुनुभएकाेले एक कार्यक्रमका बिच सम्मान एवं बिदाई गरिएकाे विद्यालयका प्रअ बिनुप्रसाद पराजुलीले जानकारी दिनुभयाे।
बिदाई कार्यक्रममा वडा अध्यक्ष भुपराज ओस्ती, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारी, शिक्षक शिबलाल गैह्रे, नारायण पाैडेल लगायतले बाेल्नु भएकाे थियाे। कार्यक्रममा बाेल्ने बक्ताहरुले शिक्षक भण्डारीले विद्यालय प्रति गरेकाे याेग्दान सदबै स्मरणमा रहने बताएका थिए।
सम्मानित एवं बिदाई हुनुभएका शिक्षक भण्डारीले आफ्नाे स्वर्गीय श्रीमती रमा भण्डारीकाे स्मृतिमा रु १११११ रुपैयाँ प्रदान गर्नुभएको विद्यालयले जनाएकाे छ।
ताजा
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार





















