धारिलाे हतियार प्रहार गरि घाईते बनाएकाे आराेपमा भीरकाेटका अनिल गुरुङ पक्राउ
वालिङ,२३ असाेज- भीरकाेट नगरपालिका १ प्रगतिटाेलमा रहेकाे भीरकाेट भिल्ला रेष्टुरेणटमा धारिलाे हतियार प्रहार गरि वालिङ नगरपालिका १४ का ३४ वर्षीय सुवर्ण लुइँटेललाई घाइते बनाएकाे आराेपमा प्रहरीले भीरकाेट नगरपालिका २ बस्ने अन्दाजी २९ वर्षिय अनिल गुरुङलाई पक्राउ गरेकाे छ। आराेपी गुरुङलाई प्रहरी अनुसन्धान र पिडितकाे जाहेरीकाे आधारमा बयरघारीबाट पक्राउ गरि ज्यान मार्ने कसुरमा मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान एवं कानूनी कारबाही प्रकृया अगाडि बढाएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी प्रसन्न राज चाैधरीले जानकारी दिनुभयाे।
घाईते लुईटेलकाे टाउकाे, घाटी लगायत शरिरका अन्यभागमा चाेट लागेकाे र पाेखरामा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ।

यसैबिच निजी तथा आवासि विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सन (स्याङ्जा) ले प्याब्सनका सदस्य समेत हरेका सुवर्ण लुइँटेल माथि भएकाे सांघातिक आक्रमण प्रति ध्यानाकर्षण भएकाे जनाउदै प्याब्सन स्याङ्जाका अध्यक्ष राजेन्द्र बहादुर गाेदार द्वारा जारी गरिएकाे विज्ञप्तिमा दाेषीलाई कानूुन बमाेजीमकाे कारवाहीकाे माग गरिएकाे छ।

ताजा
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार





















