अवैधरुपमा बालुवा  ओसार-पसार गर्ने ट्याक्टर प्रहरी  नियन्त्रणमा

वालिङ,२३ असाेज- अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन तथा ओसारपसार गरेकाे आराेपमा वालिङ नगरपालिका १० गाहाखोला स्थित आँधीखोलाको किनारबाट ग १ त ६११० नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

आँधीखाेलाबाट बालुवा लोड गरी लैजाँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयाे।

बुधबार नियन्त्रणमा लिइएको ट्याक्टर र चालकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वालिङ नगरपालिकाको कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

ताजा

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal