वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला
वालिङ,२९ जेठ- वालिङ नगरपालिका ९ नम्बर वडा कार्यालयले सुनाैलाे हजार दिनका आमाहरुलाई पाेसिलाे झाेला वितरण गरेकाे छ।
वडा कार्यालयले डुडखाेला सहरी स्वास्थ्य केन्द्र भुम्रे सामुदायीक भवन र कल्लेरी टाेलमा गरि १ सय ८५ जना सुनाैलाे हजार दिनका आमाहरुलाई पाेसिलाे झाेला वितरण गरिएकाे जनाएकाे छ।
पाेषण सम्बन्धि जनचेतना कार्यक्रम गर्नुका साथै पाेसिलाे वितरण गरिएकाे वडा अध्यक्ष शेरबहादुर श्रेष्ठ अमृतले जानकारी दिनुभयाे।


पाेसिलाे झाेलामा चना, अण्डा सहित स्वास्थ्य संग सम्बन्धित सामग्री सहित फलफूल वितरण गरिएकाे अध्यक्ष श्रेष्ठले बताउनुभयाे।

ताजा
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार





















