नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन
तस्विर: अर्जुनचाैपारी गाउँपालिका
वालिङ,२९ जेठ- अर्जुनचाैपारी गाउँपालिका केटी चाैरमा रहेकाे नेपालकै पहिलाे नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीले दर्शन गर्नुभएकाे छ।
नवग्रह मन्दिरमा भागवत वाचिका दासीकाे उपस्थितिले मन्दिरकाे धार्मिक महत्व झनै बढेकाे गाउँपालिकाले जनाएकाे छ।


दासी पाेखरामा संचालित काेटिहाेममा सहभागी भएर नेपालकै पहिलाे नवग्रह मन्दिर स्याङ्जाकाे अर्जुनचाैपारी गाउँपालिकामा पुगेर नवग्रह मन्दिरकाे दर्शन गर्नुभएकाे हाे।
नवग्रह मन्दिरमा दर्शन गर्नुभएकाेमा दासीलाई गाउँपालिकाले धन्यवाद दिएकाे छ।


ताजा
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार





















