वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम
वालिङ,३० जेठ– वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम संचालन गरिएको छ ।
पढ्दै कमाउदै कार्यक्रम अन्तरगत वालिङ बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर वालिङ नगरपालिकाले एक महिने तालिम संचालन गरेको नगरउपप्रमुख कविता तिवारीले बताउनुभयो । उपप्रमुख तिवारीले भन्नुभयो, “विद्यार्थीलाई पढाई संगसंगै सोरोजगार संग जोड्दै आत्मनिर्भर बनाउन तालिमले सहयोग पुर्याउनेछ ।”
अहिले विभिन्न प्रकारका फेसनेवल कपडा लगायत सामग्रीहरुको माग बढ्दै गएकोले तालिम फलदायी हुने उपप्रमुख तिवारी बताउनुहुन्छ ।
एक महिना सम्म संचालित हुने तालिममा वालिङ बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको छ ।


ताजा
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार





















