सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने

वालिङ,२२ फागुन- सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा साधना न्याैपाने निर्वाचित हुनुभएकाे छ।
बुधबार सम्पन्न चौँथो अधिवेसनले न्यौपानेको नेतृत्वमा ९ सदस्यीय समिति निर्विराेध निर्वाचित गरेको हाे। समितिको उपाध्यक्षमा आरती कुँवर, सचिवमा क्रान्ती अर्याल, सहसचिवमा संगिता थापा र कोषाध्यक्षमा अनिता गौतम रहनुभएको छ ।
सदस्यहरुमा पुजा खड्का, संगिता ठडराई, फुलमाया भट्टराई, रुपा खाम्चा निर्वाचित हुनु भएको सञ्चारिका स्याङ्जाले जनाएकाे छ।
यस्तै भवानी अधिकारी, शान्ता थापा, कला रानालाई सल्लाहकारमा चयन गरिएको छ ।
अधिवेशनकाे उद्दघाटन गर्दै नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालाले महिला पत्रकाहरुको हकहित र क्षमता विकास गरी महिला पत्रकाहरुलाई गोलबद्ध गर्ने संस्था सञ्चारिका भएकाले संस्थासंग हातेमालो गर्दै पत्रकार महासंघ अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा सञ्चारिका समूहका संस्थापक एवं तथा सल्लाहकार भवानी अधिकारी, सल्लाहकार तथा रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापा , कला राना लगायतले बाेल्नुभएकाे थियाे।
ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार
यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू
२०८२ बैशाख १९ गते, शुक्रबार