लायन्स क्लव अफ वालिङद्वारा डस्विन वितरण
वालिङ,२५ माघ- लायन्स क्लव अफ वालिङ ग्रीन हाेमले वालिङमा डस्विन वितरण गरेकाे छ। लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालकाे तेस्राे क्याविनेट बैठककाे पूर्व सन्ध्यामा वालिङ बजारमा डस्विन वितरण गरिएकाे हाे । वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणलाई डिस्टिक गभर्नर चण्डीप्रसाद अर्यालले डस्विन हस्तान्तरण गरेर कार्यक्रमकाे शुभारम्भ गर्नुभएकाे थियाे। बजार क्षेत्रमा बाटाेमा फाेहाेरमैला नहाेस भनेर २५ ओटा डस्विन वितरण गरिएकाे लायन्स क्लव अफ वालिङ ग्रीन हाेमकि सचिव लक्ष्मी पाैडेल कुवँरले जानकारी दिनुभयाे।
आजदेखि वालिङमा सुरु हुने लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालकाे तेस्राे ऐतिहासिक क्याविनेट बैठकमा विभिन्न महत्वपूर्ण विषयहरुमा छल्फल हुने लायन्स क्लव अफ वालिङ ग्रीन हाेमका अध्यक्ष विष्णु खड्काले बताउनुभयाे। आजदेखि सुरु हुनेकार्यक्रम शनिबार सम्पन्न हुने छ।


ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















