कविता: रैती

सेवकलाई मालिक सम्झिन्छन् रैतीहरु
सेवकको सेवामै सकिन्छन् रैतीहरु
मलाई लाग्थ्यो समय आएपछि
एकदिन त अवश्य बदलिन्छन् रैतीहरु ।
अँह बद्लिन्नन् केही पाएका छन्
बिग्रदो भविष्यमा रमाएका छन्
आज भन्न हुन्न केही रैतीहरुलाई
सवकले खुवाएका छन् रैती अघाएका छन् ।
मुखिया पन्चेको जस्तो धाक छ
हेर ! सनकी सेवक कति चलाख छ
बोरामा हालेको पत्तै पाउँदैनन् रैतीले
दङ्ग छु के खान्छन् कस्तो खुराक छ ।
सुझाव दिए बिरोध गर्यो भन्छन् रुन्छन्
सेवककै भजन गाउछन् त्यही सुन्छन्
बोल्न हुँदैन बाबा हो सेवकको बारेमा
बोल्नेलाई फसाउने महाजाल बुन्छन् ।
गणेशप्रसाद पाैडेल(बहुरुपी)
ताजा

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई
२०८२ असार ३१ गते, मंगलवार
सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई
२०८२ असार ३१ गते, मंगलवार
स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च
२०८२ असार २७ गते, शुक्रबार
बुद्धको प्रतिमा र राताम्मे पहाड
२०८२ असार २५ गते, बुधबार
स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित
२०८२ असार २५ गते, बुधबार
मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती
२०८२ असार २४ गते, मंगलवार
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का
२०८२ असार २४ गते, मंगलवार
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती
२०८२ असार २० गते, शुक्रबार
मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद
२०८२ असार २० गते, शुक्रबार
भीरकोटमा उत्कृष्ट कृषक सम्मानित
२०८२ असार १९ गते, बिहीबार