मदन भण्डारी स्पोर्टस ऐकेडेमी स्याङ्जाको अध्यक्षमाः गुरुङ

वालिङ,२४ कात्तिक- मदन भण्डारी स्पोर्टस ऐकेडेमी स्याङ्जाको अध्यक्षमा भविराज गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।
शनिबार स्याङ्जामा सम्पन्न प्रथम जिल्ला अधिवेसनले गुरुङको अध्यक्षतामा ३५ सदस्यीय समिति चयन गरेको हो । ऐकेडेमीको उपाध्यक्षमा नविन आले, सचिवमा चित्रबहादुर भुजेल, कोषाध्यक्षमा रमेशकुमार अधिकारी र उपसचिवमा शुसिल राना चयन हुनुभएको छ ।
कार्यक्रममा ऐकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यले ऐकेडेमीले जिल्लामा खेलकुदका गतिविधिलाई थप शसक्त रुपमा अगाडि बढाउने बताउदै नयाँ समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले खेल क्षेत्रको विकास गरी खेलाडिहरुलाई व्यवसायिक रुपमा स्थापित गर्नुपर्नेमा जोड दिदै नयाँ खेलाडि उत्पादन तथा स्थापित खेलाडिको संरक्षणका लागि ऐकेडेमीले सहयोग गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा ऐकेडेमीका केन्द्रिय सल्लाहकार मोहन रेग्मी, ऐकेडेमीका केन्द्रिय सचिव कृष्ण तिमिल्सिना, एमाले जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारस, ऐकेडेमीका गण्डकी प्रदेश अध्यक्ष गीरमान गुरुङ, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

ताजा

शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार
ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा
२०८१ चैत्र २३ गते, शनिबार