पुतलीबजारका हरिनारायण शर्माद्वारा एक लाख बढि सहयाेग रकम हस्तान्तरण
प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई सहयाे रकम हस्तान्तरण गर्दै हरिनारायण शर्मा। तस्विर: रमेश गाेदार
वालिङ,२० असाेज- पुतलीबजार नगरपालिका वडा नम्बर ३ निवासी हरिनारायण शर्माले एक लाख १ हजार १११ रुपैयाँ सहयाे रकम स्याङ्जा जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई हस्तान्तरण गर्नुभएकाे छ।
यहि असाेज ११ र १२ गते परेकाे अविरल वर्षाका कारण गएकाे बाढी पहिराेबाट पुगेकाे क्षतिमा केही सहयाेग पुगाेस भनेर शर्माले साे रकम सहयाेग गर्नुभएकाे हाे। शर्माले यश अघिका वर्षहरुमा भएक प्राकृतिक विपतिका घटनाहरुमा पनि आफ्नाे घरपरिवारकाे तर्फबाट सहयाेग गर्दै आउनुभएकाे छ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले प्रधानमन्त्री दैविक प्रकाेप उद्धार काेषमा सहयाेग गर्न चाहानेहरुका लागि बिन्न बैंककाे खाता सार्वजनिक गरेर साे खातामा सहयाेग रकम जम्मा गर्न सकिने जनाउदै इच्छुक सहयाेग दाताहरुलाई साेहि अनुसार सहयाेग गर्न अनुराेध गरेकाे छ।

ताजा
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार





















