भीरकोटमा जिप दुर्घटना हुदा ४ घाईते


वालिङ,१३ साउन- भीरकोट नगरपालिका ४ दबुङठाटी स्थित भित्रि सडकमा जिप दुर्घटना हुदा चार जना घाईते भएको प्रहरीले जनाएको छ । दबुङठाटीबाट वालिङ तर्फ आउँदै गरेको ध १ ज २६ नम्बरको बलेरो जिप अनियन्त्रृत भइ सडक बाट अन्दाजी १० मिटर तल खस्दा जिपमा सवार भीरकोट ४ बस्ने २८ वर्र्षीय धनबहादुर राना, सोही ठाउँका २१ वर्षीय ईन्द्रबहादुर थापा यसै गरी भीरकोट ४ कै ७२ वर्षीया शोभा थापा र सोही वडाका जिप चालक ३६ वर्षीय चित्रबहादुर राना घाईते भएको र घाईतेहरुलाई गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचारको लागि ल्याइएकोमा धनबहादुर राना र ईन्द्रबहादुर थापा उपचार पछि घर फर्किएको र शोभा थापा र जिप चालक चित्रबहादुर रानालाई थप उपचारको लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

ताजा

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal