एमाले सत्ता समीकरण परिवर्तनको पक्षमा छैनः सचिव अर्याल
वालिङ,७ असार- नेकपा एमाले सचिव एवं पूर्व मन्त्री पद्मा कुमारी अर्यालले एमाले सत्ता समीकरण परिवर्तनकोे पक्षमा नरहेको बताउनुभएकाे छ। शुक्रबार नेकपा एमाले वालिङ नगर कमिटीको दोस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै सचिव अर्यालले भन्नुभयाे,‘एमालेको मिसन सत्ता परिवर्तन होइन,‘मिसन ८४’ हो ।’ कसैले चाँहदैमा सरकार परिवर्तन हुदैन।
बितेका ३४ वर्षमा २७ पटक सरकार परिवर्तन भएको बताउदै एमाले स्थिर सरकारको पक्षमा रहेको सचिव अर्यालकाे भनाई थियाे। नेपालमा राजनीतिक अस्थिरताले उद्योग, कलकारखाना संकटमा परेको बताउँदै उद्योगी, व्यापारी र लगानीकर्तालाई हतोत्साही नहुन आग्रह समेत गर्नुभयाे। शनिबार सम्म चल्लने अधिवेशनले नयाँ नेत्रृत्व चयन समेत गर्ने छ। अध्यक्ष पदमा हाल्का अध्यक्ष शाेभाकान्त पाैडेल र पुण्य अर्यालले आकाङ्क्षा राख्नुभएकाे छ।
ताजा
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार





















