सत्तागठबन्धन ढल्यो, आजै सानो आकारको मन्त्रीमण्डल गठन हुने

काठमाडौं,२१ फागुन- वर्तमान सत्तागठबन्धन ढलेको छ । नेपाली कांग्रेस, एकीकृत माओवादी, एकिकृत समाजवादी लगायतको सहभागिता रहेको वर्तमान सत्तागठबन्धन ढलेकोछ । सत्तागठबन्धनका मुख्यदल नेकपा माओवादी र नेपाली कांग्रेस बिच असमझ्दारी बढ्दै गएपछि वर्तमान सत्तागठबन्धन ढलेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सत्तारुढ गठबन्धनमा असमझ्दारी बढ्दै गएपछि नेकपा एमाले, रास्वपा, जनता समजवादी लगायतका दलको नयाँ गठबन्धन गरेर अगाडी बढ्नुभएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली संग आइतबार पटकपटक छल्फल गर्नुभएका प्रधानमन्त्री प्रचण्ड अन्तत नयाँ गठबन्धन गरेर अगाडी बढ्ने निर्यणयमा पुग्नुभएको हो ।
आजै सानो आकारको नयाँ मन्त्री परिषद गठनहुने बालुवाटर स्रोतले जनाएको छ । सो मन्त्री परिषदमा नेकपा एमाले र माओवादीबाट एक एकजना मन्त्री नियुक्त हुने जनाइएको छ । एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुनको चर्चा रहेको छ ।

ताजा

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई

२०८२ असार ३१ गते, मंगलवार

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई

२०८२ असार ३१ गते, मंगलवार

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च

२०८२ असार २७ गते, शुक्रबार

बुद्धको प्रतिमा र राताम्मे पहाड

२०८२ असार २५ गते, बुधबार

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

२०८२ असार २५ गते, बुधबार

मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती

२०८२ असार २४ गते, मंगलवार

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का

२०८२ असार २४ गते, मंगलवार

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती

२०८२ असार २० गते, शुक्रबार

मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद

२०८२ असार २० गते, शुक्रबार

भीरकोटमा उत्कृष्ट कृषक सम्मानित

२०८२ असार १९ गते, बिहीबार

विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

२०८२ असार १९ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal