कालीगण्डकी गाउँपालिकाद्वारा आयाेजितराष्ट्रपति रनिङ शिल्ड महिला भलिवल प्रतियाेगिता सम्पन्न
वालिङ,१८ असार- कालीगण्डकी गाउँपालीकाकाे आयाेजनामा शुक्रबारदेखि शुरुभएकाे २०७८ कालीगण्डकी राष्ट्रपति रनिङ शिल्ड विद्यालय छात्रा स्तरिय भलिबल प्रतियाेगिता सम्पन्न भएकाेछ।
शुक्रबार देखि मिर्मीमा सुरुभएकाे प्रतियाेगिताकाे समापन कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले खेल क्षेत्रलाई गाउँपालिकाले विशेष महत्वका साथ लिएकाे बताउदै एक वडा एक खेलमैदानका रुमा विकार गरिने बताउनुभयाे । गाउँपालिका अध्लेयक्ष थापाले खेलाडिहरुलाई उत्साहाका साथ खेल्कुदका कार्यमा सक्रिय भएर लाग्न आग्रह गर्नुभयाे।
प्रतियाेगितामा भगवती मावि प्रथम,जनता मावि द्वितीय, जनहित मावि तृतीय र ध्रुब ज्याेती मावि सान्ताेना भएकाे छ। प्रतियाेगितामा विजेता समुहलाई मेडल, शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिएकाे थियाे भने कार्यक्रम प्रशासकिय प्रमुख टंकराज पाण्डेकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे।
ताजा
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार



























