आँधिखोला बहुप्राविधिक शिक्षालयद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

वालिङ,१८ असार– वालिङ नगरपालिका १३ मा रहेको आँधिखोला बहुप्राविधिक शिक्षालयले वालिङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शिक्षलयले प्राविधिक शिक्षाको महत्वको बारेमा एक दिने अन्तरकृया कार्यक्रम गरेको हो । अन्तरक्रिया कार्यक्रममा आँधिखोला बहुप्राविधिक शिक्षालयद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

आँधिखोला बहुप्राविधिक शिक्षालयद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न वालिङ नगरपालिका आसपासका विद्यालयका प्रअ र एसईई दिएर बसेका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्राविधिक शिक्षाको महत्व र यसको आवश्यकताका बारेमा शिक्षालयका प्रमुख ई. शरद कोइरालाले जानकारी गराउनुभएको थियो ।

विद्यार्थीहरुले प्राविधिक शिक्षाको अध्ययन गरेमा बेरोजगार बस्नु नपर्ने भएकाले सिपमूलक शिक्षा नै अहिलेको आवश्यकता भएकोले प्राविधिक शिक्षाको महत्व बढ्दै गएको बताउनुभएको थियो ।
आँधिखोला बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल ईन्जिनियरिङ र डिप्लोमा इन आइटि ईन्जिनियरिङको पढाइ सञ्चालन हुदै आएको छ । यस शिक्षालयमा करिब २२ जिल्लाका करिब १ सय ४० जना विद्यार्थीहरुले अध्ययन गर्दै आएकाछन् ।

ताजा

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal