भर्चुअल रचना वाचन
वालिङक,३१ वैशाख–भेषजराज साहित्य प्रतिष्ठानले भर्चुवल रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानको छत्तिसौँ रचना वाचन कार्यक्रम अन्र्तगत विहिबार जुमको माध्यमबाट रचना वाचन गरेको हो ।
कोभिडको दोस्रो लहरका कारण जारी लकडाउनमा प्रविधिको प्रयोग गरी रचना वाचनलाई निरन्तरता दिईएको प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालले बताउनुभयो । कार्यक्रममा स्याङ्जा सहित पोखरा र काठमाडौँबाट समेत श्रष्टाहरुले जुमको माध्यमबाट रचना वाचन गरेका थिए । कार्यक्रममा समसामयिक विषय वस्तुमा आधारित रचना वाचन गरिएको थियो ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















