एकै दिन पाँच हजार बढी कोरोना संक्रमणमुक्त
फाइल तस्विरः
काठमाडौं, ३० वैशाख– नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ । भने पछिल्लो २४ घण्टामा थप ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार १९ हजार ४ सय ७४ जनाको पीसीआर परीक्षण र ७ सय ७१ जनाको एन्टिजेन परीक्षणमा ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २ सय ७ पुगेको छ त्यसै गरी पछिल्लो २४ घण्टामा २ सय १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४ हजार ४ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार
























