वालिङ १३ को बाजार क्षेत्र शिल


वालिङ,२३ वैशाख– वालिङ नगरपालिका १३ को बजार क्षेत्रलाई शिल गरिएको छ । वडाको बायाँटारी, झलुङे र थानपाटा क्षेत्रलाई अर्को सूचना नभए सम्मको लागि शिल गरिएको हो । कोरोनाको दोस्रो भेरियन्टको संक्रमण फैलँदो क्रममा रहेको र बजार क्षेत्रमा जोखिम बढिभएकोले बजार क्षेत्रलाई शिल गरिएको वडा अध्यक्ष आनन्द पाठकले बताउनुभयो ।

आज एक सूचना जारी गर्दै वडा कार्यालयले संक्रमणलाई फैलिन नदिनुका साथै स्वास्थ्य उपचारमा सहजता ल्याउनुका साथै प्रभावकारी बनाउन बाजार क्षेत्रलाई शिल गरिएको जनाएको छ । वडा अध्यक्ष आनन्द पाठकको हस्ताक्षर रहेको सूचनामा अर्को सूचना जारी नभए सम्मको लागि पूर्ण रुपमा बन्द गरिएको जनाइएको छ ।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal